अभियान लघुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त, कम्पनी सचिवको जिम्मेवारी न्यौपानेलाई
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा किशोर कुमार भट्टराई नियुक्त भएका छन् । पुस २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

