शुक्रबार, चैत्र २०,२०८२ 06:41:54
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 06:41:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओको तयारीमा रहेको आइएमई लिमिटेडले डाक्यो एजीएम

Bizshala
आईपीओको तयारीमा रहेको आइएमई लिमिटेडले डाक्यो एजीएम
Shivam Cement

काठमाण्डौ । आइएमई लिमिटेडले साधारण सभा डाकेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २५ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा कात्तिक २५ गते काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको. नगद लाभांश पारित गरिनुका साथै गत आवको वित्तीय विवरणहरु पारित गर्नुका साथै सहायक कम्पनी आइएमईको वित्तीय विवरणहरु पारित गरिनेछ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

आइएमई लिमिटेड आईपीओ निष्कासनको तयारीमा रहेको छ । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको आईपीओ निष्कासनको तयारी गरेको छ ।  

यसका लागि कम्पनीले नागरिक लगानी कोषसँग सेयर प्रत्याभूति सम्झौता गरिसकेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.