शुक्रबार, चैत्र २०,२०८२ 01:07:00
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 01:07:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

Bizshala
राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
Shivam Cement

काठमाण्डौ । आज प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दैछिन्। प्रधानमन्त्री कार्कीको आह्वानमा आज उक्त त्रिपक्षीय छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

आगामी फागुन २१ गते तय भएको निर्वाचनको वातावरण बनाउने पहलस्वरूप छलफलको आयोजना हुन लागेको हो । छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायतले सहभागीता जनाउने छन् ।  

यस्तै विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी र दोस्रो तहका नेताहरूको समेत सहभागीता रहनेछ ।   

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

4 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.