शुक्रबार, जेष्ठ १,२०८३ 03:55:12
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:55:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कार्यकारी निर्देशकबाट सरुवा गर्ने कुलमानको निर्णयविरुद्ध हितेन्द्रले गरे रिट दायर

Laxmi Sunrise Bank Limited
कार्यकारी निर्देशकबाट सरुवा गर्ने कुलमानको निर्णयविरुद्ध हितेन्द्रले गरे रिट दायर
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जामन्त्री कुलमान घिसिङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शाक्यले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गर्ने घिसिङको निर्णयविरुद्ध रिट दायर गरेका हुन् ।  

Bizshala
New Office
CG Motors

केपी ओली नेतृत्वको सरकारले शाक्यलाई ४ वर्षको लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । जेनजी आन्दोलनबाट ओलीको बहिर्गमन भएपछि शाक्य समेत कार्यकारी निर्देशक पदबाट हटाइएका थिए । 

उनलाई ऊर्जा मन्त्री कुलमान घिसिङले जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरेका थिए ।  

शाक्यले सुनुवाइको सामान्य मौका समेत नदिई जिम्मेवारीबाट हटाई अन्यत्र जिम्मेवारी दिइएको भन्दै उक्त निर्णयविरुछ रिट दायर गरेका छन् । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.