मंगलवार, पुष १,२०८२ 08:14:54
Bizshala
  • मंगलवार, पुष १,२०८२ 08:14:54
सर्वोच्चको परमादेशपछि प्राधिकरण पुगेका शाक्य, ‘अढाई महिनापछि न्याय पाएँ, अब परिणामले बोल्नेछ’
NEWS

सर्वोच्चको परमादेशपछि प्राधिकरण पुगेका शाक्य, ‘अढाई महिनापछि न्याय पाएँ, अब परिणामले बोल्नेछ’

काठमाण्डौ । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बुधबार आफ्नो पदमा पुनर्स्थापित हुँदै कार्यभारमा फर्किएका छन्। बिहान साढे १० बजे रत्नपार्क स्थित प्राधिकरण केन्द्रीय कार्यालय पुगेर उनले औपचारिक रूपमा कार्यभार सम्हाले।गत असोज ५ गते तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शाक्यलाई कुनै...

सर्वोच्चको फैसलाः हितेन्द्रदेवलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःस्थापना, कुलमान घिसिङको प्रस्ताव पूर्वाग्रही ठहर
NEWS

सर्वोच्चको फैसलाः हितेन्द्रदेवलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःस्थापना, कुलमान घिसिङको प्रस्ताव पूर्वाग्रही ठहर

काठमाण्डौ । नेपालको न्यायिक इतिहासमा एक महत्वपूर्ण फैसला गर्दै सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण (एनईए) का पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाउने सरकारको निर्णय बदर गरेको छ ।  न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार यो आदेश जारी गर्दै शाक्यलाई पूर्ववत् रूपमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनःस्थापित...

हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चको निर्णय: अन्तरिम आदेश जारी नहुने
NEWS

हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चको निर्णय: अन्तरिम आदेश जारी नहुने

काठमाण्डौ । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको निर्णयविरुद्ध शाक्यले दायर गरेको मुद्दामा न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले यस्तो फैसला सुनाएको हो।अदालतको आदेशमा भनिएको छ, “यसअघिका समान प्रकृतिका मुद्दाहरूसँग यो रिटको तथ्य र कानुनी प्रश्न...

कार्यकारी निर्देशकबाट सरुवा गर्ने कुलमानको निर्णयविरुद्ध हितेन्द्रले गरे रिट दायर
NEWS

कार्यकारी निर्देशकबाट सरुवा गर्ने कुलमानको निर्णयविरुद्ध हितेन्द्रले गरे रिट दायर

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जामन्त्री कुलमान घिसिङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शाक्यले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गर्ने घिसिङको निर्णयविरुद्ध रिट दायर गरेका हुन् ।  

उर्जामन्त्री नियुक्त भएका कुलमानलाई हितेन्द्रदेव शाक्यले दिए बधाई
NEWS

उर्जामन्त्री नियुक्त भएका कुलमानलाई हितेन्द्रदेव शाक्यले दिए बधाई

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन् । शाक्यले घिसिङलाई फेसबुकमार्फत बधाई दिएका हुन् ।  ‘उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका कुलमान घिसिङज्यू नयां नेपालको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाइ छ,’ उनले लेखेका छन्, ‘सफल कार्यकाल र उत्तरोतर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.