बुधबार, असार १०,२०८३ 11:18:58
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:18:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्राधिकरणले ‘फास्ट ट्रयाक’ मार्फत २० अर्ब रुपैयाँको उर्जा ऋणपत्र जारी गर्ने, सेबोनमा आवेदन दिने तयारी

Laxmi Sunrise Bank Limited
प्राधिकरणले ‘फास्ट ट्रयाक’ मार्फत २० अर्ब रुपैयाँको उर्जा ऋणपत्र जारी गर्ने, सेबोनमा आवेदन दिने तयारी

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले ‘फास्ट ट्रयाक’ मार्फत २० अर्ब रुपैयाँबराबरको उर्जा ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले विभिन्न चार वटा ठूला जलविद्युत आयोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउन उर्जा ऋणपत्र जारी गर्ने तयारी गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

प्राधिकरणले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन(मा आवेदन दिने तयारी समेत गरेको छ । गत असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँबराबरको उर्जा ऋणपत्र चरणवद्ध रुपमा निष्कासन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ऋणपत्र निष्कासनबाट प्राप्त रकमले अपर अरुण जलविद्युत आयोजना(करिब ११ सय मेगावाट क्षमता),तामाकोशी–५जलविद्युत आयोजना(१ सय मेगावाट),चैनपुर सेती जलविद्युत अयोजना(२१० मेगावाट) र मोदी जलविद्युत आयोजना(४२ मेगावाट) निर्माण गरिनेछ । यी आयोजनाहरु प्राधिकरणमार्फत बन्नेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.