आईतवार, बैशाख ६,२०८३ 01:52:28
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 01:52:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चन्द्रागिरी केबलकार आगामी शनिवारदेखि पुनः सञ्चालनमा आउने

Bizshala
चन्द्रागिरी केबलकार आगामी शनिवारदेखि पुनः सञ्चालनमा आउने
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि बन्द भएको चन्द्रागिरी केवल कार आगामी शनिवारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।  

सो केबलकारका ठूला सेयरधनी अम्बिकाप्रसाद पौड्यालका अनुसार कात्तिक २२ गते(शनिवार)देखि चन्द्रागिरी केवलकार पुनः सञ्चालनमा आउने भएको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा चन्द्रागिरीको तल्लो स्टेशनमा तोडफोड र आगजनी भएको थियो । जसका कारण चन्द्रागिरी केवलकार बन्द हुन पुगेको थियो ।  

बन्द भएको २ महिनापछि आवश्यक मर्मत सम्भार गरी केवलकार सेवा पुनः सुचारु गर्न लागिएको हो । 

CG Motors
Garima Development Bank
IME remit

चन्द्रागिरी नेपाल स्टक एक्सचेञ्जमा चन्द्रागिरी हिल्स लिमीटेडको नाममा सूचीकृत कम्पनी हो । यो कम्पनीको दोश्रो सेयर बजार मूल्य प्रतिकित्ता ९०० रुपैयाँ हाराहारी रहेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.