IME remit
  • बुधबार, कार्तिक १९,२०८२ 10:28:55
चन्द्रागिरी केबलकार आगामी शनिवारदेखि पुनः सञ्चालनमा आउने
Capital Market

चन्द्रागिरी केबलकार आगामी शनिवारदेखि पुनः सञ्चालनमा आउने

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि बन्द भएको चन्द्रागिरी केवल कार आगामी शनिवारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।  सो केबलकारका ठूला सेयरधनी अम्बिकाप्रसाद पौड्यालका अनुसार कात्तिक २२ गते(शनिवार)देखि चन्द्रागिरी केवलकार पुनः सञ्चालनमा आउने भएको हो । 

अटल आत्मबल: चन्द्रागिरि हिल्स पुननिर्माणको घोषणा, खरानीबाट उठ्ने संकल्प
TOURISM

अटल आत्मबल: चन्द्रागिरि हिल्स पुननिर्माणको घोषणा, खरानीबाट उठ्ने संकल्प

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले हालैको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको जनाएको छ। यद्यपि, कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको आफ्नो पवित्र सपना कायम राख्ने दृढ अठोट व्यक्त गरेको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.