बिहीबार, असार ११,२०८३ 02:12:03
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:12:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘औद्योगिक क्षेत्रमा हमला सह्य हुँदैन’-प्रधानमन्त्री

Laxmi Sunrise Bank Limited
‘औद्योगिक क्षेत्रमा हमला सह्य हुँदैन’-प्रधानमन्त्री

काठमाण्डौ । शनिबार उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई पूर्ण साथ दिने प्रतिबद्धता जनाएकी छन्।

उनले जेनजी आन्दोलनका नाममा केही अराजक तत्वहरूले औद्योगिक तथा व्यापारिक क्षेत्रमा गरेको हमला कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारिन्।

New Office
CG Motors
Garima Development Bank

‘राज्यविहीनताको मौका छोपी गरिएका यस्ता आक्रमणहरू हाम्रा लागि असह्य छन्,’ उनको भनाइ थियो।

घटनाबाट आहत बनेको निजी क्षेत्रको मनोबल उकास्न सरकारले आन्दोलनमा घाइते भएका युवाहरूलाई जस्तै तत्काल राहत र सहयोग उपलब्ध गराउने उनले आश्वासन दिइन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘निजी क्षेत्रलाई विश्वास दिलाउन र आत्मविश्वास फर्काउन हामी कुनै कसर बाँकी राख्ने छैनौं,’ प्रधानमन्त्रीले दोहोर्‍याइन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.