शुक्रबार, चैत्र २०,२०८२ 01:19:41
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 01:19:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

थप दुई उद्योगले बुझाए डेडिकेटेड लाइनको बक्यौता रकम

Bizshala
थप दुई उद्योगले बुझाए डेडिकेटेड लाइनको बक्यौता रकम
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम तिर्ने उद्योगहरुको संख्या वृद्धि भईरहेको छ । यसै क्रममा थप दुईवटा उद्योगले बक्यौताअन्तर्गतको पहिलो किस्ता बुझाएका छन् ।  

घोराही सिमेन्ट र कसमस सिमेन्टले विद्युत प्राधिकरणलाई पहिलो किस्ता बुझाएका  हुन् । जसअन्तर्गत घोराही सिमेन्टले १ करोड ८१ लाख ६१ हजार र कसमस सिमेन्टले ३५ लाख रुपैयाँ बुझाएका छन् ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत घोराही सिमेन्टले ५० करोड ८५ लाख र कसमस सिमेन्टले ९ करोड ७७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।  

हालसम्म १७ वटा उद्योगले पहिलो किस्ताको रकम बुझाएका छन् । किस्ता बुझाउने उद्योगमा प्राधिकरणले विद्युत आपूर्ति पुनः सुचारु गर्दै आईरहेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

4 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.