मंगलवार, आश्विन १३,२०८३ 08:37:06
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:37:07
Bizshala
Global IME Bank Limited

शिखर इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई सुन र चाँदीको सिक्का प्रदान

Bizshala
शिखर इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई सुन र चाँदीको सिक्का प्रदान
New Office

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त अवसरमा कम्पनीमा २० वर्ष सेवा अवधि पुरा गर्नु भएका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गर्नुभएका ३० जना कर्मचारीहरूलाई चाँदीको सिक्का सहित प्रमाणपत्र प्रदान गरी उहाँहरूको समर्पण, मेहनत र दीर्घकालीन योगदानको प्रशंसा गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा देशभर आयोजित रक्तदान कार्यक्रममा १४३९ युनिट रगत संकलन गरिएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

शिखर इन्स्योरेन्सले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, ग्राहक–मैत्री सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरूलाई अझ सुदृढ गर्दै, उत्कृष्ट, भरपर्दो र नवप्रवर्तनयुक्त बीमा सेवा प्रदान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.