दाबी भुक्तानी उछालिँदा शिखर इन्स्योरेन्स घाटामा, बीमाशुल्क आर्जन भने वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय अवस्था मिश्रित देखिएको छ। एकातर्फ कम्पनीको खुद बीमाशुल्क आर्जन र कुल आम्दानीमा सुधार देखिएको छ भने अर्कोतर्फ दाबी भुक्तानीमा आएको तीव्र वृद्धिका कारण कम्पनी घाटामा गएको छ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित क्षतिपूर्तिको दाबी भुक्तानी बढेसँगै कम्पनीले...

