बिहीबार, बैशाख ११,२०८२ 06:32:09
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 06:32:09
IME remit
Global IME Bank Limited

शिखर इन्स्योरेन्सद्वारा दाबी भुक्तानी लिन आग्रह

Hyundai Nepal
शिखर इन्स्योरेन्सद्वारा दाबी भुक्तानी लिन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई दाबी भुक्तानी लिन आग्रह गरेको छ ।  कम्पनीले गत फागुन १६ गतेदेखि जेठ १५ गतेसम्म परेका दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निबेदन प्राप्त भई हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएको तथा बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएकाले आवश्यक कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको हो ।  

यस्ता बीमितहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजसहित कम्पनीको केन्द्रीय दाबी विभाग,प्रादेशिक कार्यालयहरु,शाखाहरु र कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरहरुलाई सम्पर्क गरी आवश्यक कागजात बुझाई आफूले गरेको दाबी लिन आग्रह गरेको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

साथै कम्पनीबाट हालसम्म बीमितका नाममा दाबी फर्र्छौट पुर्जामा सहि छाप गरी दाबी फर्र्छौट पुर्जा कम्पनीमा प्राप्त नभएमा तथा सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिको दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ ।   

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.