शुक्रबार, जेष्ठ १,२०८३ 03:59:09
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:59:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्रबैंकले मंसिर ११ देखि १०० दरका नयाँ नोट चलनचल्तीमा ल्याउने, यस्ता छन् विशेषता

Laxmi Sunrise Bank Limited
राष्ट्रबैंकले मंसिर ११ देखि १०० दरका नयाँ नोट चलनचल्तीमा ल्याउने, यस्ता छन् विशेषता
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले रुपैयाँ १०० दरका नयाँ नोट प्रचलनमा ल्याउने भएको छ ।  

मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै २०८२ मंसिर ११ गतेदेखि रुपैयाँ १०० दरका नयाँ नोट प्रचालनमा आउन लागेको जानकारी गराएका हो । 

Bizshala
New Office
CG Motors

साबिककै आकार र रंगमा संकेत नम्बर क २००००००१ देखि घ ४०९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्रबैंकबाट रुपैयाँ १००  रुपैयाँ एकसय तुरुन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित देहायबमोजिमका विशेषता भएको नोट चलनचल्तीमा आउन लागेको सूचनामा उल्लेख छ ।

नयाँ नोटको अग्र र पृष्ठ भागमा निम्न विवरणहरु हुने बताइएको छः

Garima Development Bank
Shivam Cement
IME remit

केन्द्रीय बैंकले यसअघि २०७६ असोज ७ गतेदेखि रुपैयाँ १०० दर(सेरिज २०१९)को बैंकनोट संकेत नम्बर ओ १८ ०००००१ देखि क ३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा संकेत नम्बर ओ १८ ०००००१ देखि क १९ ०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको समेत प्रष्ट पारेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X