काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त
- Capital Market
 - मंगलवार, चैत्र १३,२०८० 09:47:27
 
                                यो पनि हेर्नुहोस
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
- by Bizshala
 - 16 घण्टा अगाडी
 
तेह्रथुम पावरका प्रबन्ध सञ्चालक डाँगीको राजीनामा स्वीकृत
- by Bizshala
 - 23 घण्टा अगाडी
 

                
                
                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                