बिहीबार, असार ११,२०८३ 01:18:57
Bizshala
  • बिहीबार, असार ११,२०८३ 01:18:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैंकहरुभित्र हुने घूसखोरी र भ्रष्टाचार रोक्न तात्यो राष्ट्रबैंक, विशेष नीतिगत व्यवस्था हुने

Laxmi Sunrise Bank Limited
बैंकहरुभित्र हुने घूसखोरी र भ्रष्टाचार रोक्न तात्यो  राष्ट्रबैंक, विशेष नीतिगत व्यवस्था हुने

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले पछिल्लो बैंक तथा वित्तीय संस्थामा विकृतिको रुपमा मौलाएको घूस लेनदेन र भ्रष्टाचार अन्त्यका लागि विशेष व्यवस्था गर्ने घोषणा गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत यस्तो घोषणा गरिएको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्तर्राष्ट्रिय असल अभ्यास र आन्तरिक रूपमा विकसित प्रचलनलाई दृष्टिगत गर्दै बैंक तथा वित्तीय संस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासन अभिवृद्धिका लागि Anti Bribery and Corruption Policy सम्बन्धी व्यवस्था गरिनेछ । मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.