मंगलवार, श्रावण १९,२०८३ 10:16:32
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:16:32
Bizshala
Global IME Bank Limited

आज प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

आज प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
New Office

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्न लागेको छ । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न आज उक्त बैठक डाकिएको हो ।

शुक्रबार दिउँसो ४ बजे बस्न लागेको बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहनेछ । बैठक राजनीतिक पार्टीहरुले मुख्य चासोको साथमा राख्दै आएको निर्वाचनको सुरक्षाको विषयमा केन्द्रीत हुने जनाइएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुनेछन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.