काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शिवराम जोशी नियुक्त भएका छन् । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ पदको जिम्मेवारी प्रदान ुगर्ने निर्णय गरेको हो ।
उनलाई मंसिर १९ गतेदेखि २०८६ मंसिर १८ गतेसम्म अर्थात ४ वर्षका लागि उक्त जिम्मेवारी प्रदान गरिएको संस्थाले जनाएको छ । उनी यसअघि संस्थामा कामु सीईओको रुपमा कार्यरत थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।