शुक्रबार, जेष्ठ १,२०८३ 02:41:57
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:41:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,प्रविधि तथा पर्यटन महोत्सव हुने

Laxmi Sunrise Bank Limited
बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,प्रविधि तथा पर्यटन महोत्सव हुने
Shivam Cement

काठमाण्डौ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बुटवलमा आयोजना गर्न लागिएको छ ।

१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को नारा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ रहेको छ । संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनीे आयोजना गर्दै आइरहेका छ ।बुटवलस्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन,नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाछुट्टै १० वटापेभिलियन हुनेछन् । भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्र्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक स्तरकै स्टल हुनेछन् । यसको सजावटदेखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुनेछन् ।

Bizshala
New Office
CG Motors

स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । यसपटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले संचालन गरिरहेको मेक इन नेपाल स्वदेशी अभियान लाई थप प्राथमिकताका साथ अघि बढाउने जनाएको छ । प्रर्दशनीको मुख्य उद्देश्य नै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने भएकाले प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै समावेश हुने छन् ।

Garima Development Bank
Shivam Cement
IME remit

प्रदर्शनीका मुख्य उद्देश्य :

–स्वेदशी उत्तपादनहरुको प्रदर्शन र बजारीकरण

–प्राविधिक र व्यवसायिक अनुभवको आदान प्रदान

–नेपाली उद्योगको लागि अवसरको खोजी

–उत्पादन उपभोक्ताबिज्ञहरु र सरकारी निकायबीच  अन्तरसम्वाद

–आन्तरिक तथा बाह्य औद्योगिक वातावरणको जानकारी

–निर्यातमूलक उद्योगको पहिचान र प्रोत्साहन

–युवा तथा महिला उद्यमीहरुलाई प्रोत्साहन

–पर्यटक क्षेत्रका व्यवस्था बारेमा सरोकारवालाबीच छलफल

–औद्योगिक जनशक्ति निर्माण ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.