मन्त्रीको अभिव्यक्तिप्रति नेपाल उद्योग परिसंघको गम्भीर आपत्ति
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीको उद्योगी–व्यवसायी लक्षित अभिव्यक्तिप्रति नेपाल उद्योग परिसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।बुधबार बसेको संसदीय समितिको बैठकमा मन्त्री कुमारीले ग्यास उद्योगीहरूलाई लक्षित गर्दै ‘पाता नकसेसम्म ग्यास सहज नहुने’ आशयको अभिव्यक्ति दिएको भन्दै परिसंघले आपत्ति जनाएको हो। उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण...

