सोमबार, फाल्गुन ४,२०८२ 10:04:26
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:04:26
Bizshala
Global IME Bank Limited

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले पायो मर्चेन्ट बैंकरको सम्पूर्ण कार्य गर्न अनुमति

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले पायो मर्चेन्ट बैंकरको सम्पूर्ण कार्य गर्न अनुमति
Shivam Cement

काठमाण्डौ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सम्पूर्ण कार्यहरु गर्न अनुमति प्राप्त गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर २३ गते अनुमति पाएको हो ।

कम्पनीले हाल धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्ध, सेयर रजिष्ट्रेशन, संस्थागत परामर्स सेवा, धितोपत्र प्रत्याभूती,लगानी व्यवस्थापन तथा सामुहिक लगानी कोष अन्तर्गत कोष योजना व्यवस्थापक तथा डिपोजिटरीको को कार्यहरु गर्दै आइरहेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको शतप्रतिशत सहायक कम्पनी हो । यो कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७८÷०६÷१० गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको थियो र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रूपमा सीमित कार्यहरु गर्न नेपाल धितोपत्र बोर्डबाट २०८० साउन २९ गते अनुमतिपत्र प्राप्त गरेको थियो । यस्तै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ मंसिर २ गते योजना व्यवस्थापक तथा डिपोजिटरीको रुपमा कार्य गर्न अनुमतिपत्र प्राप्त गरेको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

विगत ३० वर्ष भन्दा बढी समय नेपालको धितोपत्र बजार ब्यवस्थापनसँग सम्बन्धित विभिन्न संस्थाहरु तथा बैंकिङ व्यवसायहरुमा प्रत्यक्ष संलग्न हुदै आएका भएका अनुभवि भिष्म राज चालिसे २०८२ भदौ २७ गतेदेखि आगामि ४ बर्षको लागी प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भई कार्यभार सम्हाल्दै आएका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.