सोमबार, फाल्गुन ४,२०८२ 02:15:22
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:15:22
Bizshala
Global IME Bank Limited

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजनेप्से नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

लक्ष्मी सनराइज बैंकले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कुल लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ । बैंकले लाभांश पारित गर्न आगामी पुस १४ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै कालिञ्चोक दर्शनले पनि गत आवका लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस १५ गते आयोजना हुन लागेको साधारण सभाबाट अनुमोदन गरी उक्त लाभांश वितरण गरिनेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.