शुक्रबार, जेष्ठ १,२०८३ 04:00:21
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:00:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नयाँ बैंकको लाइसेन्स खुलाउन सुधार कार्यदलको सुझाव

Laxmi Sunrise Bank Limited
नयाँ बैंकको लाइसेन्स खुलाउन सुधार कार्यदलको सुझाव
Shivam Cement

काठमाण्डौ । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बैंक तथा वित्तीय संस्थाको नयाँ लाइसेन्स खोल्न सकिने सुझाव दिएको छ ।  

नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीको नेतृत्वमा २०८२ जेठ ३० गते बनेको कार्यदलले आफ्नो प्रतिवेदनमा यस्तो सुझाव दिएको हो । 

Bizshala
New Office
CG Motors

बैंक तथा वित्तीय संस्था खोल्ने र विघटन गर्ने हालको नीतिलाई पुनरावलोकन गर्ने । कार्यदलको प्रतिवेदनमा भनिएको छ ।

हाल बैंक तथा वित्तीय संस्था खोल्न दिने स्पष्ट नीति छैन । यस्तै कुनै स्थापित संस्था विघटनसम्बन्धी नीतिमा समेत स्पष्टता छैन ।

Garima Development Bank
Shivam Cement
IME remit

यस्तै केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा स्तरीय विदेशी बैंक वा वित्तीय संस्थाको सेयर स्वामित्व भित्र्याउने तथा स्तरीय विदेशी बैंकहरूको सहायक कम्पनी तथा शाखा खोल्न प्रेरित गर्न समेत सुझाइएको छ ।  

बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर र सेवा शुल्कहरूको एउटै ढाँचा बनाउने र एकै ठाँउमा तुलनात्मक विवरण हेर्न मिल्ने संयन्त्रको विकास गर्न समेत कार्यदलले सुझाव दिएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X