बिहीबार, फाल्गुन ७,२०८२ 11:03:56
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 11:03:56
Bizshala
Global IME Bank Limited

सामुदायिक लघुवित्त लाभांश दिन नसक्ने अवस्थामा, वितरणयोग्य मुनाफा ऋणात्मक

सामुदायिक लघुवित्त लाभांश दिन नसक्ने अवस्थामा, वितरणयोग्य मुनाफा ऋणात्मक
Shivam Cement

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

संस्थाले आर्थिक बर्ष २०८१/८२ को स्वीकृत वित्तीय विवरण बमोजिम वित्तीय संस्थाको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको हुँदा वित्तीय संस्था गएको आर्थिक वर्ष २०८१/८२ को कुनैपनि लाभांश (नगद तथा बोनस सेयर) वितरण गर्न सक्ने स्थितिमा नरहेको स्पष्ट पारेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उक्त बैठकले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गरी साधारण सभा प्रयोजनार्थ सो वित्तीय विवरण प्रकाशन गर्न अनुमतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.