सामुदायिक लघुवित्त लाभांश दिन नसक्ने अवस्थामा, वितरणयोग्य मुनाफा ऋणात्मक
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

