बुधबार, भाद्र २५,२०८२ 10:14:02
  • बुधबार, भाद्र २५,२०८२ 10:14:02
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एटीएम लगायतका कार्ड सम्बन्धी सेवाहरु अवरुद्ध हुने

Hyundai Nepal
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एटीएम लगायतका कार्ड सम्बन्धी सेवाहरु अवरुद्ध हुने

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको एटीएम लगायतका कार्ड सम्बन्धी सेवाहरु अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै चैत १६ गते शुक्रबार राती ११ बजेदेखि ११.४५ बजेसम्म ४५ मिनेट कार्डसँग सम्बन्धित सेवाहरु अवरोध हुने जनाएको हो ।  

बैंकले कार्ड सिस्टम परिमार्जन गर्न लागेकाले कार्डसँग सम्बन्धित सेवाहरु अवरोध हुन लागेको जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो समयमा बैंकको एटीएम/पीओएस/ई–कमर्स जस्ता सेवाहरु अवरुद्ध हुनेछन् । बैंकले यो कार्यबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.