बुधबार, श्रावण १३,२०८३ 09:47:43
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 09:47:43
Bizshala
Global IME Bank Limited

विश्व स्वास्थ्य संगठनबाट आधिकारिक रूपमा अलगियो अमेरिका

विश्व स्वास्थ्य संगठनबाट आधिकारिक रूपमा अलगियो अमेरिका
New Office

काठमाण्डौ । अमेरिकाले आधिकारिक रूपमा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)बाट आफ्नो सदस्यता फिर्ता लिएर अलग भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस निर्णयको संकेत एक वर्षअघि कार्यकारी आदेशमार्फत दिएका थिए।

ट्रम्पले डब्लुएचओलाई कोरोना भाइरस महामारीको समयमा चीनको पक्षमा काम गरेको आरोप लगाएका थिए। अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले यो निर्णय कोरोना महामारी व्यवस्थापनमा देखिएका गल्तीहरू र सुधार गर्न असमर्थताका कारण भएको जनाएको छ ।

तर, डब्लुएचओ यी आरोपहरू अस्वीकार गरेको छ। संगठनका महासचिव टेड्रोस अद्हानोम गेब्रियेससले अमेरिकाको यो कदम अमेरिकाका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि नोक्सानदायक हुन सक्ने बताएका छन् । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.