बुधबार, फाल्गुन ६,२०८२ 12:13:01
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 12:13:01
Bizshala
Global IME Bank Limited

समृद्धि फाइनान्सको साधारण सभा सम्पन्न

समृद्धि फाइनान्सको साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चौविसौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा बुधबार होटेल एभोकाडो हेटौडामा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्ष अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन पेश गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले शुभकामना मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका कार्यहरुको जानकारी गराएका थिए ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको विवरण स्वीकृतिको लागि पेश गरिएकोमा सर्वसम्मतिले पारित भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, वार्षिक साधारण सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रियालाई सर्वसम्मतिले पारित गर्दै बाँकी कार्यको लागि अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षकमा आरएसएमए एसोसियट्सलाई नियुक्ति गर्ने समेत सर्वसम्मत निर्णय गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.