बिहीबार, असार ११,२०८३ 03:32:52
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:32:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेकपा एमालेको घोषणा :रेमिट्यान्स पठाउनेलाई वार्षिक रु. ५ हजार बोनस

Laxmi Sunrise Bank Limited
नेकपा एमालेको घोषणा :रेमिट्यान्स पठाउनेलाई वार्षिक रु. ५ हजार बोनस

काठमाण्डौ । नेकपा एमालेले रेमिट्यान्स पठाउने व्यक्तिको बैंक खातामा वार्षिक ५ हजार रुपैयाँ बोनस थप गरिदिने घोषणा गरेको छ ।  

प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले आफ्नो घोषणापत्रमा वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरणा हुने प्रबन्ध गर्ने विषय समावेश गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

नेकपा एमालेले वैदेशिक रोजगारीमा रहेकालाई सम्मान स्वरुप रेमिट्यान्स पठाइरहेको बैंक खातामा वार्षिक रुपमा ५ हजार रुपैयाँ जम्मा गर्ने घोषणा गरेको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.