काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कुल चन्द्र पराजुली नियुक्त भएका छन् । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई संस्थाको रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी वैशाख २ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।