आईतवार, चैत्र ८,२०८२ 01:45:02
Bizshala
  • आईतवार, चैत्र ८,२०८२ 01:45:02
Bizshala
Global IME Bank Limited

एनआइसी एशिया लघुवित्तका सीइओ जोशीले दिए राजिनामा

Hyundai Nepal
एनआइसी एशिया लघुवित्तका सीइओ जोशीले दिए राजिनामा
Shivam Cement

काठमाण्डौ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिृकत (सीइओ)चोलराज शर्मा जोशीले पदबाट राजिनामा दिएका छन् ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

२०८१ साउन ७ गतेदेखि संस्थाको सीइओ पदमा कार्य गर्दै आएका जोशीले पदबाट दिएको राजिनामा संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साथै उक्त बैठकबाट संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत मेष बहादुर बस्नेतलाई चैत ८ गतेबाटै लागू हुनेगरी कायम मुकायम मुकरर गरी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.