बुधबार, असार १०,२०८३ 08:07:52
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:07:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च बिक्री चाप

Laxmi Sunrise Bank Limited
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च बिक्री चाप

काठमाण्डौ । बिहिबार सेयरबजारमा ९ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा तीन वटाबाट मात्रै उच्च खरिद माग भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र नबिल स्टक डिलर रहेका छन् ।

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र प्रिमियर सेक्युरिटिज रहेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट अ ाज मात्रै १ अर्ब ४२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.९३ प्रतिशत सेयर खरिद भएको छ भने ४९.०७ प्रतिशत सेयर बिक्री भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.