काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नारायण कुमार भट्टराई नियुक्त भएका छन् ।
वैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको ७९ औं बैठकले भट्टराईलाई कम्पनीको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।