युनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड, कट अफ मूल्य कति ?
काठमाण्डौ। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहअन्तर्गत बिक्रीका लागि लिलामीमा राखिएको ६३ हजार ८४७ कित्ता संस्थापक सेयर दोस्रो चरणको बोलपत्र प्रक्रियामार्फत बाँडफाँड सम्पन्न गरेको जनाएको छ।कम्पनीका अनुसार पहिलो चरणमा गत वैशाख २१ गतेदेखि जेठ ८ गतेसम्म केवल विद्यमान संस्थापक सेयरधनीलाई लक्षित गरी बिक्री खुला गरिएको भए पनि पर्याप्त आवेदन नपरेपछि दोस्रो...

