Bizshala
  • शुक्रबार, जेष्ठ २२,२०८३ 10:01:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यूनाइटेड अजोड इन्स्योरेन्सले ७० हजार कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

Laxmi Sunrise Bank Limited
यूनाइटेड अजोड इन्स्योरेन्सले ७० हजार कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Shivam Cement

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म  १००ः१० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको कुल ७० हजार ४८० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।

जसमा संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता रहेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले यही जेठ २९ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयहरुः विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीबाट आवेदन पेश गर्न सक्नेछन् ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार ८ गते रहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.