सोमबार, श्रावण १८,२०८३ 04:30:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:30:49
Bizshala
Global IME Bank Limited

कपनको सात तले क्षेत्रमा मापदण्डविपरीत बनेका घरहरूमा काठमाडौं महानगरको डोजर

कपनको सात तले क्षेत्रमा मापदण्डविपरीत बनेका घरहरूमा काठमाडौं महानगरको डोजर
New Office

काठमाण्डौं । काठमाडौं महानगरपालिकाले कपनको सात तले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाएको छ।

नगर प्रहरी, प्राविधिक टोली र स्थानीय प्रशासनको समन्वयमा सञ्चालन गरिएको अभियानअन्तर्गत अनधिकृत रूपमा निर्माण गरिएका घरहरू भत्काइएको हो।

महानगरका अनुसार सो क्षेत्रमा सार्वजनिक बाटो, खोल्सी तथा सरकारी स्वामित्वका जग्गा अतिक्रमण गरी मापदण्ड विपरीत संरचना निर्माण गरिएको पाइएको थियो।

 

 

पहिचान भएका ती अवैध संरचनाहरू डोजर प्रयोग गरेर हटाइएको महानगरले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.