काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बखत बहादुर बटाला नियुक्त भएका छन् । वैशाख २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बटालालाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई वैशाख २४ गतेबाट लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।