मातृभूमि लघुवित्तद्वारा बाढी प्रभावितका लागि ५ लाख सहयोग
काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै संस्थाले विपद् प्रभावितको राहत र उद्धारमा सहयोग पुर्याउने...

