बिहीबार, फाल्गुन ७,२०८२ 10:30:46
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 10:30:46
Bizshala
Global IME Bank Limited

मातृभूमि लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिदेखि कारोबारमा आउने

मातृभूमि लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिदेखि कारोबारमा आउने
Shivam Cement

काठमाण्डौ । मर्जरपश्चात कायम भएको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को साउन २८ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो ।  

यससँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेमा कम्पनीको कुल ६२ लाख ८३ हजार ५७३.३७ कित्ता सेयर सूचीकृत भएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साविकका जाल्पा सामूदायिक लघुवित्त र किसान लघुवित्त १ः०.८८३४ अनुपातमा एक आपसमा मर्ज भएका थिए ।  

सूचीकरणसँगै पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता १ हजार २७८.३९ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ । अब मंगलबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एमएटीआरआई’ संकेत प्रदान गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.