मंगलवार, कार्तिक ३,२०८३ 03:19:55
  • मंगलवार, कार्तिक ३,२०८३ 03:19:55
Global IME Bank Limited

नेपाल एयरलाइन्सको ऋण दायित्व ५५ अर्ब नाघ्यो

Bizshala
नेपाल एयरलाइन्सको ऋण दायित्व ५५ अर्ब नाघ्यो
New Office

काठमाण्डौ । नेपाल एयरलाइन्सले जहाज खरिदका लागि लिएको ऋणको दायित्व बढेर ५५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार समयमै साँवा तथा ब्याज भुक्तानी नगर्दा निगममाथिको वित्तीय भार उल्लेख्य रूपमा बढेको हो।

प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले २०७० र २०७४ सालमा दुई चरणमा गरी कुल ३६ अर्ब रुपैयाँ ऋण लिएको थियो। निगमले कर्मचारी सञ्चय कोष बाट २२ अर्ब रुपैयाँ तथा नागरिक लगानी कोष बाट १२ अर्ब रुपैयाँ ऋण लिएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

तर, निर्धारित समयमै साँवा–ब्याज भुक्तानी हुन नसक्दा दायित्व तीव्र रूपमा बढेको प्रतिवेदनमा उल्लेख छ। हाल कर्मचारी सञ्चय कोषप्रति निगमको दायित्व ३१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने नागरिक लगानी कोषप्रति २१ अर्ब १२ करोड रुपैयाँ दायित्व रहेको जनाइएको छ।

यससँगै नेपाल एयरलाइन्सको कुल ऋण दायित्व ५५ अर्ब ४ करोड रुपैयाँ पुगेको देखिएको छ। 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.