निर्वाचनको दिन आवश्यकताका आधारमा आन्तरिक उडान हुने
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन देशभरका आन्तरिक हवाई उडानहरू आवश्यकताका आधारमा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। प्राधिकरणका अनुसार निर्वाचनलाई लक्षित गर्दै अत्यावश्यक सेवामा कुनै अवरोध नआउने गरी उडान व्यवस्थापन गरिनेछ।प्राधिकरणले जारी गरेको सूचनाअनुसार सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता र मागअनुसार सञ्चालन...

