बुधबार, माघ ९,२०८१ 09:25:38
IME remit
  • बुधबार, माघ ९,२०८१ 09:25:38
IME remit
Global IME Bank Limited

नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर

Hyundai Nepal
नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानको हवाई भाडादर घटाएको छ। निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुटको घोषणा गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडानको भाडादर पुनर्विचार गर्न निर्देशन दिएका थिए। सोही अनुरुप निगमले भाडादर घटाएको हो । 

यस्तै, उनले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए।

Bizshala
CG Motors
Sagarmatha Cement

निगमले भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स ९यूएई० को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानको भाडादर कम गरेको छ ।  

Muktinath Bikas Bank Limited

नेपाल एयरलाइन्सले दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २ हजार ५ सय तथा दोहो, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँले भाडादर घटाएको छ ।  

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.