बुधबार, चैत्र २०,२०८१ 12:36:53
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:36:53
IME remit
Global IME Bank Limited

भिजिट भिषा सम्बन्धी नयाँ कार्यविधि जारी,यी ६ कागजात अनिवार्य बोक्नुपर्ने

Hyundai Nepal
भिजिट भिषा सम्बन्धी नयाँ कार्यविधि जारी,यी ६ कागजात अनिवार्य बोक्नुपर्ने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल सरकारले भिजिट तथा पर्यटक भिषामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरुबारे नयाँ कार्यविधि जारी गरेको छ । 

भिजिट भिषा तथा पर्यटक भिषाको दुरुपयोग र ठगिने क्रम वृद्धि भएसँगै सरकारले भिजिट तथा पर्यटक भिषामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरुबारे नयाँ कार्यविधि जारी गरेको हो ।  

माघ १० गतेदेखि लागू हुने गरी अध्यागमन विभागले भिजिट भिषा र पर्यटक भिषामा विदेश यात्रा गर्दा ६ वटा कागजात अनिवार्य गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

भिजिट तथा पर्यटक भिषामा विदेश यात्रामा आवश्यक पर्ने कागजातहरु निम्नानुसार छन्ः

–कम्तीमा ६ महिनाको वैध राहदानी,

–सम्बन्धि देशको प्रवेषाज्ञा वा अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने,

–दुईतर्फी हवाई टिकट,

–भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल  बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीनपुस्ता भित्रको नाता खुल्ने नागरिकताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र,

–भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैर सरकारी संस्थाको निमन्त्रण पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलरबराबरको नगद सटही भएको प्रमाण(नगद÷वा डेबिट क्रेडिट कार्ड),

–संयुक्त अरब इमिरेट्स,वहराइन,कुवेत,कतार,ओमन र साउदी अरेबियामा भिजिट भिषामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्नेछ ।     

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.