Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 10:25:15
Bizshala
Global IME Bank Limited

सर्वाजनिक ऋणको आकार २३ अर्ब बढी, एक महिनामा २ अर्बले घट्यो

सर्वाजनिक ऋणको आकार २३ अर्ब बढी, एक महिनामा २ अर्बले घट्यो
New Office

काठमाण्डौ । देशको सर्वाजनिक ऋणको आकार २३ अर्ब बढी पुगेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा सार्वजनिक ऋणको आकार २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।

यो रकम फागुन  मसान्तसम्म तिर्न बाँकी सरकारी ऋणको तुलनामा २ अर्बले कम हो । फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋणको आकार २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ थियो ।  

चैत महिना सरकारले  २२ अर्ब ६५ करोड साँवा र ६ अर्ब ३२ करोड रुपैयाँ ब्याज गरी करिब २९ अर्ब रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ । 

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

चैतसम्म तिर्न बाँकी सार्वजनिक ऋणमध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड आन्तरिक र १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । चैत मसान्तसम्म सरकारले आन्तरिक र बाह्य गरी कुल २ खर्ब ३८ अर्ब ९४ करोड रुपैयाँ ऋण सापटीसमेत लिएको छ ।  जसमध्ये १ खर्ब ७६ अर्ब रुपैयाँ आन्तरिक र करिब ६२ अर्ब ५४ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.