सर्वाजनिक ऋणको आकार २३ अर्ब बढी, एक महिनामा २ अर्बले घट्यो
काठमाण्डौ । देशको सर्वाजनिक ऋणको आकार २३ अर्ब बढी पुगेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा सार्वजनिक ऋणको आकार २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।यो रकम फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋणको तुलनामा २ अर्बले कम हो । फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋणको आकार २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ थियो । चैत महिना सरकारले २२ अर्ब ६५ करोड साँवा र ६ अर्ब...