बुधबार, जेष्ठ १३,२०८३ 08:21:17
Bizshala
  • बुधबार, जेष्ठ १३,२०८३ 08:21:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जगदम्बा मोटर्सले ‘TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal’नामक विशेष अटोमोटिभ इभेन्ट गर्ने

Laxmi Sunrise Bank Limited
जगदम्बा मोटर्सले ‘TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal’नामक विशेष अटोमोटिभ इभेन्ट गर्ने
Shivam Cement


काठमाण्डौ । TVS को आधिकारिक वितरक जगदम्बा मोटर्सले TVS मा Upgrade हान्नेलाई अचम्मैको - Deal नामक सात दिने विशेष अटोमोटिभ इभेन्ट घोषणा गरेको छ । यो इभेन्ट जेठ १३ देखि १९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ ।

नेपालभरका ग्राहकहरूका लागि नयाँ TVS दुईपांग्रे सवारीसाधन स्वामित्वलाई पहिलेभन्दा अझ सहज र लाभदायी बनाउन यो इभेन्ट डिजाइन गरिएको कम्पनीले जनाएको छ । 


कार्निभलबारे 
TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal यस वर्षको नेपालकै सबैभन्दा ठूलो TVS दुईपाङ्ग्रे इभेन्ट हो । यस कार्निभलले ग्राहक, मोटरसाइकल तथा स्कुटरप्रेमीहरू र उद्योग सरोकारवालाहरुलाई एउटै छानामुनि ल्याउनेछ। आगन्तुकहरुले TVS मोटरसाइकल र स्कुटरहरुको सम्पूर्ण रेन्ज अवलोकन गर्नुका साथै विशेष एक्सचेन्ज तथा फाइनान्स अफरहरूको लाभ लिन सक्नेछन् । 

साथै, कार्यक्रममा नयाँ उत्पादन अनावरण, लाइभ मनोरञ्जन तथा उत्साहपूर्ण कार्निभल वातावरणको अनुभव गर्ने अवसर पनि उपलब्ध हुनेछ । 

Bizshala
New Office
CG Motors

विशेष अफर र लाभहरू 

कार्निभलमा सहभागी ग्राहकहरूले निम्न आकर्षक अफरहरूको लाभ लिन सक्नेछन्: 
• Achammai ko valuation – कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्दा । 
• Lastai kam EMI - दैनिक रु. १३९ बाट सुरु, जसले दुईपांग्रे सवारी स्वामित्व सबैका लागि सहज बनाउँछ । 
• Babaal Cash Discounts • छनोट गरिएका TVS मोडलहरूमा । 
• Instant Finance (Fatafat Finance) – छिटो loan approval का लागि नागरिकता र लाइसेन्स मात्र 
आवश्यक । 
• Free Accessories - नयाँ सवारी खरिदमा । 
• Lifetime Warranty – सबै मोडलहरूमा उपलब्ध । 
यस वर्षको कार्निभलको विशेष आकर्षण एक्सचेन्ज कार्यक्रम हो: ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो बाइक व स्कुटर ल्याएर, पूर्ण मूल्य अभिवृद्धि लाभसहित नयाँ TVS दुईपांग्रे सवारीसँग एक्सचेन्ज गर्न सक्नेछन् । 

Garima Development Bank
Shivam Cement
Bizshala

इभेन्टका आकर्षणहरू 

व्यावसायिक अफरहरूबाहेक, कार्निभलले सम्पूर्ण परिवारका लागि पूर्ण मनोरञ्जन अनुभव पनि प्रदान गर्नेछ, जसमा समावेश छन्: 
• 
उत्साहीहरूका लागि Gymkhana riding competition 
• नयाँ TVS मोडलहरू अनुभव गर्न Test Ride zone 
• रमाइला र interactive activities का लागि Game Zone 
• 
विभिन्न refreshments उपलब्ध हुने Food Stalls 


प्रवक्ताको भनाइ "TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal हरेक नेपाली परिवारका लागि प्रिमियम दुईपांग्रे सवारी स्वामित्वलाई साँच्चै सहज बनाउने हाम्रो प्रयास हो । उत्कृष्ट exchange rates, सजिलो finance options रोमाञ्चक carnival atmosphere सहित, हामी सबै ग्राहकहरुलाई भृकुटीमण्डपमा आएर आफ्नो सपनाको TVS घर लैजान आमन्त्रण गर्दछौं।" 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.