बुधबार, असार १०,२०८३ 04:53:28
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:53:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?

Laxmi Sunrise Bank Limited
शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा ५ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद माग भएको छ भने ३ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरमा इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, त्रिशक्ति सेक्युरिटिज, एप्पल सेक्युरिटिज प्राइभेट लि. र एबीसी सेक्युरिटिज रहेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज र अग्रवाल सेक्युरिटिज रहेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ८९ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४७.१८ प्रतिशत सेयर खरिद भएको छ भने ५२.८२ प्रतिशत सेयर बिक्री भएको छ । 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.