बुधबार, असार २४,२०८३ 06:07:51
Bizshala
  • बुधबार, असार २४,२०८३ 06:07:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

परराष्ट्रमन्त्रीद्वारा गोरखा पेन्सन विवाद समाधानका लागि बेलायतसँग आग्रह

Laxmi Sunrise Bank Limited
परराष्ट्रमन्त्रीद्वारा गोरखा पेन्सन विवाद समाधानका लागि बेलायतसँग आग्रह

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खाहरूको माग सम्बोधन गर्न बेलायत सरकारसँग आग्रह गरेका छन् । मन्त्री खनालले लामो समयदेखि समाधान हुन नसकेको भूतपूर्व ब्रिटिश गोर्खाहरूको समानुपातिक पेन्सन लगायतका मागलाई न्याय, निष्पक्षता र सम्मानका आधारमा सम्बोधन गर्न आग्रह गरेका हुन् ।

उनले बेलायतका रक्षामन्त्री माननीय जोन हिली तथा जनमन्त्री माननीय लुइस स्यान्डर–जोन्सबीच सोमबार भएको भर्चुअल बैठकमा उक्त कुरा उठाएका हुन् ।

New Office
CG Motors
Garima Development Bank

उक्त द्विपक्षीय बैठक मुख्य रूपमा भूतपूर्व ब्रिटिश गोर्खाको लामो समयदेखि थाती रहेका मागहरू र विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित रहेको परराष्ट्रमन्त्री खनालले बताए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X