परराष्ट्रमन्त्री खनालको यूएई र आर्मेनियाका समकक्षीसँग भेटवार्ता
काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) र आर्मेनियाका परराष्ट्रमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका छन्।न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि यूएईको स्थायी नियोगमा भएको भेटमा मन्त्री खनालले यूएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग...

