मंगलवार, असार ९,२०८३ 09:09:23
Bizshala
  • मंगलवार, असार ९,२०८३ 09:09:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

Laxmi Sunrise Bank Limited
शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । सोमबार सेयरबजारमा ४ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरमा दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, एप्पल सेक्युरिटिज, लिन्च स्टक मार्केट, त्रिशक्ति सेक्युरिटिज, नबिल स्टक डिलर, सनराइज सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज रहेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.